काठमाण्डाै - सुन चाँदीको भाउ आज केही घटेको छ । सुनको भाउ आज तोलामा ४ सय र चाँदीकाे २५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ५ सय रुपैयाँ तोकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो १ लाख ३ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलामा १ हजार ३ सय ६५ रुपैयाँ छ । हिजो ताेलाकाे १ हजार ३ सय ९० रुपैयाँ थियो ।