काठमाडौ : आज राष्ट्रिय दिवसका अवसरमा सरकार प्रमुख तथा राप्रपा र सर्वसाधारणले पृथ्वीनारायण शाहको ३१ औँ जन्म जयन्ती हर्षोल्लासका साथ मनाएका छन् ।

यस् दिनलाई पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै आइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस अघिका वर्ष विवादित बनाइए पनि यो वर्ष भने पृथ्वी जयन्तीका अवसरमा सरकारलेनै पौष २७ मा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

दिवसका अवसरमा विभिन्न झाँकी सहित सिंहदरवार पुगेका सर्वसाधरण तथा राष्ट्रपति र केही मन्त्रीले समेत पुष्प गुच्छा सहित पृथवीनारायणको शालिकमा माल्यार्पण समेत गरेका छन्।

(तस्वीरमा राष्ट्रिय एकता दिवस २०७९:-