दमकको नमुना बजारमा आज बिहानदेखि आगलागी भएको छ । बिहान अनुमानित २ बजेदेखि बजारमा भइरहेको आगलागीको कारण खुल्न सकेको छैन । आगलागि नियन्त्रणका लागि दमकका २ वटा दमकल, गौरादह, कानेपोखरी, लेटाङ, शुन्दरहरैंचा, कमल लगायतका स्थानबाट आएका अन्य दमकलसहित दमक प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिएको थियो । आगलागीबाट बजारमा रहेका करिब १० वटा पसलहरु जलेर नष्ट भएका प्रारम्भिक अनुमान गरिए पनि विस्तृत विवरण विवरण बुझने काम भइरहेको छ ।
दमकको नमुना बजारमा बिहानदेखि आगलागी
सवाल नेपाल संवाददाताआइतबार, १ माघ २०७९

दमकको नमुना बजारमा बिहानदेखि आगलागी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



