काठमाण्डाै - सुनको भाउ आज सामान्य घटेको छ । चाँदीको भाउ भने स्थिर छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँ छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो भाउ हिजोको भन्दा तोलामा एक सय रुपैयाँ सस्तो हो । आज चाँदीको भाउ भने स्थिर छ।

हिजो जस्तै चाँदी आज तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।