एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालविरुद्ध चुनौतीपूर्ण २८२ रनको लक्ष्य पछ्याएको कुवेतले २२ रन जोड्दा ५ विकेट गुमाएको छ ।
नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि कुवेत निरीह देखिएको हो । नेपालका लागि करण केसीले ४ र सोमपाल कामीले एक विकेट लिएका हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।