प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।

एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएअनुसार दुई नेताबीच बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केही समय अगाडि प्रधानमन्त्री प्रचण्डले संवैद्यानिक परिषदको बैठक र टीआरसी विधेयकका बारेमा ओलीसँग पटकपटक भेट गरेका थिए।