अर्घाखाँची - अर्घाखाँचीको सन्धिखर्क–८,किमडाँडामा भिरमाहुरीले चिलेर ५ जना घाइते भएका छन् ।

सन्धिखर्क–२ र ८ को सिमानाको खरबारीमा खन्युको घाँस काट्ने क्रममा भिर माहुरीले स्थानीयलाई चिलेकाे थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइते पाँच जनाको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी निम रानाले बताउनु भयो ।