मक ,८ असोज । दमक ६ स्थित अम्बिका माछा फ्राईबाट बरामद गरिएको अखाद्य माछा नष्ट गर्न लादै नगर प्रहरी । दमक नगरपालिकाको वजार अनुगमन टोलीले सोमबार माछा फ्राईमा अनुगनमका क्रममा त्यहाँबाट भारतबाट आयातीत गुणस्तरहिन करिव ६ क्वीन्टल भण्डारण तथा कुहिएका माछाहरु बरामद गरेको थियो । प्रदेश बाणी बाट
अम्बिका माछा फ्राईमा छ सय केजी बढी अखाद्य माछा बरामद
सवाल नेपालसंवाददातासोमबार, ९ असोज २०८०

अम्बिका माछा फ्राईमा छ सय केजी बढी अखाद्य माछा बरामद
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



