तनहुँमा कांग्रेसका नेता रामचन्द्र पौडेल एक हजार ७ सय ७८ मतले पछि परेका छन् । एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठले उनलाई पछि परेका हुन् । पछिल्लो अपडेटअनुसार श्रेष्ठले १० हजार ९ सय ७३ मत ल्याएका छन् भने पौडेलले ९ हजार १ सय ९५ मत ल्याएका छन् ।
रामचन्द्र पौड्याललाइ लाग्यो ठूलो झड्का, बाम गठबन्नधनका उम्मेदवार अघि बढे
सवाल नेपालसंवाददाताशनिबार, २२ मङ्सिर २०७४

रामचन्द्र पौड्याललाइ लाग्यो ठूलो झड्का, बाम गठबन्नधनका उम्मेदवार अघि बढे
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
विद्युत चुहावट नियन्त्रणमा सरकार आक्रामक, ऊर्जा मन्त्रालयले भेटायो लक्ष्य

यो पनि पढ्नुहोस् »
बाल हिंसा र गैरकानुनी ओसारपसार नियन्त्रणमा युनिसेफसँग सहकार्य हुने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

विद्युत चुहावट नियन्त्रणमा सरकार आक्रामक, ऊर्जा मन्त्रालयले भेटायो लक्ष्य
बिहीबार, १० मङ्सिर २०८३
बाल हिंसा र गैरकानुनी ओसारपसार नियन्त्रणमा युनिसेफसँग सहकार्य हुने
बिहीबार, १० मङ्सिर २०८३
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३



