१४,मंसिर,काठमाडौैं । सुडानको पश्चिमी डार्फरमा बन्दुकधारीहरुले दुई नेपाली युवकलाई अपहरण गरेका छन् । एक सुडानी नागरिकसहित दुई नेपाली अपहरणमा परेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बाहिर ल्याएको हो । उनीहरु आफ्नो काम सकेर निवास फर्कने क्रममा अपहरणमा परेका हुन् । तीनैजना संयुक्त राष्ट्रसंघीय शरणार्थी मामलासम्बन्धी नियोग ९युएनएचसीआर० को सुडान कार्यालयमा कार्यरत छन् । नेपाली युवक ललितपुर पुल्चोक र धापाखेलका हुन् । युएनएचसीआर मुख्यालय जेनेभाका प्रवक्ता वावर बलोचले अपहरणमा दुई नेपालीसहित एक सुडानी परेको स्वीकार गरे । –कान्तिपुर दैनिकबाट -
सुडानमा दुई नेपाली अपहरित, सरकार बेखबर
सवाल नेपालसंवाददातामंगलबार, १२ मङ्सिर २०७३

सुडानमा दुई नेपाली अपहरित, सरकार बेखबर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
लेबनानसँगको सीमा क्षेत्रबाट आक्रमण हुन थालेपछि नेपाली दूतावासले गरायो सचेत

यो पनि पढ्नुहोस् »
इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

लेबनानसँगको सीमा क्षेत्रबाट आक्रमण हुन थालेपछि नेपाली दूतावासले गरायो सचेत
आइतबार, ५ कात्तिक २०८०
इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’
आइतबार, २२ असोज २०८०
सेन्दाईमा बस दुर्घटना: दुई नेपालीसहित तीन जनाको मृत्यु, एक गम्भीर घाइते
बुधबार, ३ जेठ २०८०
अब साउदीबाटै पुन: श्रम स्वीकृति सुरु गरिने
सोमबार, २५ वैशाख २०८०
साउदीमा किन कम्पनी छाड्छन् नेपाली ?
आइतबार, २४ वैशाख २०८०



