काठमाडौं / नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सुन तोलामा ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज पनि चाँदी सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

-पुर्बेली न्यूज बाट