नेकपा एमालेको संविधान कार्यान्वयन र पार्टी जनपरिचालन अभियान अन्तरगत गौरादह नपाको वडा नं.५ को वडा कमिटीको आयोजनामा आयोजित शनिबारको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ४२ जना सदस्य एमालेमा प्रवेश गरेका छन् । कार्यक्रम वडा अध्यक्ष झरेन्द्र खतिवडाको सभापतित्व र सांसद दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा एमालेमा प्रवेश गर्ने हरुलाई सांसद र एमाले गौरादह नगर कमिटीका अध्यक्ष मित्रदेव काफ्ले ले संयुक्त रुपमा अविर लगाएर स्वागत गरेका थिए ।
विभिन्न पार्टी परित्याग गरि ४२ जना सदस्य एमालेमा प्रवेश
सवाल नेपालसंवाददाताशनिबार, १५ पुस २०७३

विभिन्न पार्टी परित्याग गरि ४२ जना सदस्य एमालेमा प्रवेश
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



