विश्वमा लिलामीका सन्दर्भमा केही अनौठा घटना छन् । अझ सेलिब्रेटीले प्रयोग गर्ने गरेका वस्तु र ऐतिहासिक वस्तुहरु त करौडौंमा पनि लिलाम बिक्री हुने गरेका छन् । चर्चित पप गायिका ब्रिटनी स्पेयर्सले चपाएको जुठो चुइगम पनि लिलामीमा बिक्री भयो भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर यो साँचो हो की एक व्यक्तिले झण्डै १५ लाख रुपैयाँ बराबरको रकम खर्चेर उनको जुठो चुइगम खरीद गरेका थिए । एक वेबसाइटमार्फत् उनको चुइगम लिलामी भएको थियो । –एजेन्सी
अचम्मैः चर्चित पप गायिका ब्रिटनी स्पेयर्सले चपाएको चुइगम १५ लाखमा लिलाम बिक्री भएको थियो
सवाल नेपालसंवाददाताबिहीबार, २० पुस २०७३

अचम्मैः चर्चित पप गायिका ब्रिटनी स्पेयर्सले चपाएको चुइगम १५ लाखमा लिलाम बिक्री भएको थियो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



