काठमाडौँ, २२ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटन जिल्ला अदालत, ललितपुरका नासु श्याम अर्याललाई घुस रकम लिंँदै गरेको अभियोगमा आज पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगका प्रतिवादीलाई अदालतवाट सफाइ पाएपछि अन्य मुद्दामा फसाइदिने धम्की दिई विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालयबाट खटिई गएको टोलीले रु तीन लाख घुससहित अभियुक्तलाई नियन्त्रणमा लिएको जनाइएको छ । सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरको पहिलो तलामा रहेको बाजेको सेकुवा पसलबाट उनलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
घुस लिएको अभियोगमा नासु पक्राउ
सवाल नेपालसंवाददाताशुक्रबार, २१ पुस २०७३

घुस लिएको अभियोगमा नासु पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



