रसियाका बिभिन्न ११ सहरका १२ रंगशालामा विगत एक महिनादेखि चलेको विश्वकप फुटबल आइतबार रातिदेखि औपचारिक रूपमा सकिएको छ।

विभिन्न ३२ राष्ट्रले भाग लिएको प्रतियोगितामा ६४ खेल भएका थिए। १६९ गोल भएको प्रतियोगितामा पहिलो हाफमा ६५ गोल भएको थियो भने दोस्रो हाफमा १०४ गोल भएको थियो। यस्तै अतिरिक्त समयमा ३ गोल भएको थियो भने ट्राइब्रेकरबाट २६ गोल भएको थियो। पेनाल्टीमा २२ गोल भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेर्नुहोस् तथ्याङ्कमा यस्तो रह्यो फिफा विश्वकप २०१८

सहभागी देशः ३२

खेल: ६४

गोल: १६९ गोल

पहिलो हाफः ६५ गोल

दोस्रो हाफः १०४ गोल

अतिरिक्त समयः ३ गोल

ट्राइब्रेकरः २६ गोल

पेनाल्टीः २२ गोल

ग्रिजम्यान (फ्रान्स)–३ ह्यारी केन (इंल्याण्ड)–३ जेडिनाक–२ एन्ड्रियस ग्राङभिष्ट–२ रोनाल्डो लुका मोड्रिक सिन्जी कागवा मोहम्मद सलाह सासी–ट्युनिसिया इडेन हजार्ड कार्लोस भेला सलमान अर फराज करिम अन्सारीफार्ड भिक्टर मोसेस गिल्फी सिगुर्डसन अर्टिम ज्यूभा पेनाल्टी मिसः ७

मेसी (अर्जेन्टिना) क्रिष्टियन कुयुभा (पेरु) गिल्फी सिगुर्डसन (आइसल्याण्ड) पाहद अल मुवालद (साउदी अरेबिया) क्रिष्टियानो रोनाल्डो (पोर्चुगल) ब्रायन रूइज (कोस्टारिका) लुका मोड्रिज (क्रोएसिया) फ्रिकिक गोलः ६ गोल

एलेकसन्डर गोलोभिन (रसिया) रोनाल्डो (पोर्चुगल) एलेक्ससान्डर कोलारोभ (सर्विया) टोनी क्रुस (जर्मनी) लुइस स्वारेज (उरुग्वे) किरण ट्रिपर (इंग्ल्यान्ड) आत्मघाती गोलः १२

एडसन अल्भारेज- मेक्सिको विरूद्ध स्विडेन यान सोमर- स्विट्जरल्यान्ड विरूद्ध कोस्टारिका अजिज बुहादोउज- मोरक्को विरूद्ध इरान अजिज बेहिच- अस्ट्रेलिया विरूद्ध फ्रान्स पिटर इटेबो- नाइजेरिया विरूद्ध क्रोएसिया थिआगो सियोनेक पोल्यान्ड विरूद्ध सेनेगल अहमद फाथी- इजिप्ट विरूद्ध रूस डेनिस चेरिसेभ रुस विरूद्ध उरुग्वे यासिन मेरिह- ट्युनिसिया विरूद्ध पानामा सर्जी इग्नासेभिच- रूस विरूद्ध स्पेन फर्नान्डिन्हो- ब्राजिल विरूद्ध बेल्जियम मारियो मान्जुकिच- क्रोएसिया विरूद्ध फ्रान्स पहेलो कार्डः २१९

क्रोएसिया- १५ फ्रान्स- १२ बेल्जियम - ११ अर्जेन्टिना- ११ पानामा- ११ दक्षिण कोरिया -१० कोलम्बिया- ९ मेक्सिको- ९ स्विटजरल्याण्ड-९ सर्बिया-९ इंल्याण्ड-८ स्वीडेन- ८ मोरक्को- ८ पोर्चुगल -७ ब्राजिल-७ मोरक्को -७ इरान-७ अष्ट्रेलिया-७ रसिया-६ डेनमार्क-६ सेनेगल-६ कोष्टारिका-६ इजिप्ट-५ जापान-५ पेरू-५ ट्यूनिसिया-४ नाइजेरिया-४ उरूग्वे- ३ आइसल्याण्ड-३ पोल्याण्ड-३ जर्मनी-२ स्पेन-२ साउदी अरेबिया-१

रातो कार्डः ४

कार्लोस साञ्चेज (कोलम्विया) विरुद्ध जापान जेरेमी बोटिङ (जर्मनी) विरुद्ध स्वीडेन इगर स्मोलिनीकोभ (रूस) विरुद्ध उरुग्वे मिचेइल लाङ (स्वीट्जरल्यान्ड) विरुद्ध स्वीडेन ह्याट्रिकः २

रोनाल्डो (पोर्चुगल) विरुद्ध स्पेन ह्यारी केन (इंग्ल्यान्ड) विरुद्ध पानामा सर्वाधिक गोलकर्ता

६ गोल –ह्यारी केन (इंग्ल्यान्ड) ४ गोल – केलियन एमबाप्पे (फ्रान्स), एन्टोइन ग्रिजम्यान (फ्रान्स), रोमेलु लुकाकु (बेल्जियम), डेनिस चेरेसेभ (रसिया) र क्रिष्टियानो रोनाल्डो (पोर्चुगल) ३ गोल– मारियो म्यान्जुकिक (क्रोएसिया), इभान पेरिसिक (क्रोएसिया) सर्वाधिक गोल गर्ने टिमः

बेल्जियम- १६ गोल फ्रान्स- १४ गोल क्रोएसिया- १४ गोल इंल्याण्ड- १२ रसिया -११ ब्राजिल- ८ विजेताः फ्रान्स

उपविजेताः क्रोएसिया

तेस्रोः बेल्जियम

चौथोः इंल्याण्ड

क्वार्टरफाइनलसम्म पुग्ने टिम

उरूग्वे ब्राजिल स्वीडेन रसिया प्रि क्वार्टरफाइनलसम्म पुग्ने टिम

अर्जेन्टिना पोर्चुगल स्पेन डेनमार्क मेक्सिको जापान स्विटजरल्याण्ड कोलम्बिया महादेश अनुसार प्रदर्शन

युरोपः

सहभागी राष्ट्र : १४ अन्तिम १६ मा पुग्ने : १० बाहिरिने : ४ आइसल्याण्ड, सर्बिया, जर्मनी, पोल्याण्ड दक्षिण अमेरिका

सहभागी राष्ट्र : ५ अन्तिम १६ मा पुग्ने : ४ बाहिरिने : पेरु एसिया

सहभागी राष्ट्र :५ अन्तिम १६ मा पुग्ने : १ बाहिरिने : ४- साउदी अबर, इरान, दक्षिण कोरिया, अष्ट्रेलिया उत्तर र मध्य अमेरिका

सहभागी राष्ट्र : ३ अन्तिम १६ मा पुग्ने : १ बाहिरिने : २- पानामा, कोस्टारिका अफ्रिका

सहभागी राष्ट्र : ५ अन्तिम १६ मा पुग्ने : ० बाहिरिने : ५- इजिप्ट, मोरोक्को, नाइजेरिया, ट्युनिसिया, सेनेगल