सुनसरीको इटहरी भेट्रान टोलिलाइ २-१गोल अन्तरले पराजित गर्दै मोरङको राजघाट भेट्रान टोलि प्रथम पुर्वान्चल भेट्रान प्रतियोगिता लखनपुर झापाको सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङको जितमा पहिलो हाफको १२मिनेटमा प्रकाश लिम्बु र दोस्रो हाफको ५४मिनेटमा तारा लिम्बुले गोल गरे भने सुनसरिको तर्फबाट एकमात्र सान्त्वना गोल दोस्रो हाफको ५६मिनेटमा दिवश राइले गरे!खेलका म्यान अफ म्याच पराजित टोलिका संजित सिंह भए उनले २हजार नगद पाए। 
राजघाट भेट्रान टोलि प्रथम पुर्वान्चल भेट्रान प्रतियोगिता लखनपुर झापाको सेमिफाइनलमा प्रवेश
सवाल नेपालसंवाददातासोमबार, २४ पुस २०७३

राजघाट भेट्रान टोलि प्रथम पुर्वान्चल भेट्रान प्रतियोगिता लखनपुर झापाको सेमिफाइनलमा प्रवेश
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



