दमक /नेपाली काँग्रेस क्षेत्रिय समिति झपाा ५ र दमक नगर समितिले दमक नगरले जारी गरेको शैक्षिक नियामवलीको आगो लगाएर बिरोध गरेको छ ।

शूरुवातदेखि नै काँग्रेसले यसकोे बिरोध गर्दै आएको छ । साँसद महेन्द्रकुमारी सुब्बा सहितको उपस्थितिमा नियामवली जलाईएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काँग्रेसका क्षेत्रिय सभापति ढुण्डिराज भण्डारी, नगर सभापति रोशन बिष्ठ लगायतका दर्जनौ काँग्रेस नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । काँग्रेसले ज्ञापनपत्र समेत बुझाएको छ ।