दमक/झापाको दमक बहुमुखि सञ्चालक समितिको सदस्य बन्नकालागि झापा दमकका स्थानीय राजनीतिक दलमा नेतृत्वमा रहेका अधिकाँशले मरिहत्ते गरेको पाईएको छ । सदस्यका लागि उम्मेदवार मनोनयको क्रममा यस्तो पाईएको हो । धेरैजसो राजनीतिक रुपमा चिनिएका र राजनीतिक नेतृत्व गरिरहेकाहरु रहेकाछन् ।