दमक/झापाको दमक ३ मा भर्खरै जंगली हात्तीहरु गाँउपसेछि स्थानीयहरुले हात्ती लखटदैछन् । अहिले मंगलवार राती ८ बजेर २० मिनेट जाँदा हात्ती बस्तिमा पसेको वडाध्यक्ष नबिन बरालले जानकारी दिए ।
उनले भने, अहिले पनि हामी हात्ती धपाइ रहेका छौ । यहाँको चेतना टोलमा हात्ती पसेको हो । एउटा हात्ती रहेको छ ।











