आज महाकाली, कर्णाली र कन्काई नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले तटिय क्षेत्र तथा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराह, सर्लाही, रौतहट लगायत जिल्लाको चुरे र पहाडबाट वहने केही साना नदीहरूको तटिय क्षेत्रमा सतर्कता अपनाऔ। भोली पनि प्राय नदीहरूको तटिय क्षेत्रमा सतर्क रहौ।











