धनुषा । सरकारले रक्षा बन्धनको अवसरमा भोलि (आइतबार) सार्वजनिक बिदा दिने भएको छ ।

दाजुभाइको सुस्वास्थ्य तथा दीर्घायूको कामनाको लागि मनाइने महान् चाड रक्षा बन्धन तथा जनै पूर्णिमाकाे अवसरमा बिदा दिइएकाे हाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले रक्षा बन्धनले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाओस् भनी प्रेस विज्ञप्ति जारी गर्दै शुमकामना दिनुभएको छ ।