झापाको दमकमा आज बिहान जंगली हात्तीले बितण्डा मच्चाएको छ । दमक वडा नं. २ मा एक दर्जनघरहरुमा क्षति पुर्याएको वडाध्यक्ष नबिन बरालले बताए ।