दमक/यसभन्दा अगाडि दमक नगरपालिकाका कार्यकारी अधिकृत र हाल प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि सचिवालयमा रहेका (नीजि सचिब) युवराज दाहाल आज एक कार्यक्रमबीच बिभुषित भएकाछन् ।

नेपाल सरकारबाट प्रत्येक बर्ष प्रदान गरिने बिभिन्न पदवीहरु मध्ये दाहालले प्रवल जनसेवाबाट विभूषित भएकाहुन् । दाहाल लामो समय दमकको कार्यकारी अधिकृत भएर रहेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओली प्रधानमन्त्री भएपश्चात उनि प्रधानमन्त्री कार्यालयमा कार्यरतछन् । सरकारको सिफारीसमा राष्ट्रपतिले पदवीबाट बिभूषित गर्ने गरिन्छ ।