दमक/अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलवार झापाको भद्रपुर स्थित भन्सार कार्यालयको उद्घाटन गरे । उनि उद्घाटनका लागि गृह जिल्ला झापा आएका थिए ।

मेची खोलाको पुल सञ्चालनमा आएसंगै यसले नेपाल, भारत, भुटान र बंगालादेशलाइ जोड्ने सेतुको रुपमा काम गर्ने बताइदै आएको छ । त्यसैक्रममा खोलो र पुल त हेर्नै नै भए । खतिवडाले त्यहाँ सेल्फि हाने । उक्त सेल्फि को फोटो पनि क्लिक भयो । अहिले उक्त सेल्फिले निक्कै चर्चा पाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
मन्त्री खतिवडाले खिचेको सेल्फिमा संगै रहेका जिल्ला समन्वय समिति झापाका प्रमुख र भद्रपुर नगरपालिकाका प्रमुख जीबनकुमार श्रेष्ठ पनि देखिएकाछन् ।