नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भारत भ्रमण सकेर आज स्वदेश फिर्ता हुँदै छन् ।
अध्यक्ष प्रचण्ड दिउँसो दुई बजेट काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइपग्ने नेकपाले जनाएको छ ।
गत बिहीबार नयाँदिल्ली प्रस्थान गरेका प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेताहरूलाई भेट गरेका थिए










