आज र भोली कन्काई, बिरिङ, निन्दा, बुढीखोला, त्रियुगा, कमला, बागमती लगायत पूर्वमा झापा, ईलाम, मोरङ, सुनसरी, सप्तरी लगायत जिल्लाबाट बहने नदीहरुमा उच्च सतर्कता अपनाऔ । पूर्वी र मध्य भागको पहाडी क्षेत्रबाट बहने साना नदीहरुमा पनि सतर्क रहौ ।