विश्वमा प्रविधिले यति धेरै फड्को मारेको छ की कहिँले काँही विज्ञानका कुरा हेर्दा पत्यार नै गर्न अप्ठारो हुने गर्दछ ।

प्रविधिकै कुरा गर्दा एउटा यस्तो घर बनाइएको छ जसलाई एक स्थानबाट अर्को स्थानमा कुनै हलचल विना नै सार्न सकिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

करिब तीन तले घरलाई धेरै चक्का भएको गाडिले सजिलै संग एक स्थानबाट अर्को स्थानमा लग्न सकिन्छ ।

यो भिडियो हेरौं :

https://youtu.be/3yDjaj2zP9U