दमक/झापाको दमक चोक बिहानपख पोखरी बनेको छ । आज बिहिबार बेलुकादेखि परेको अबिरल बर्षाका कारण चोक पोखरी बनेको हो । पानी जाने कतै निकास नहुदा यो समस्या भएको स्थानीय ब्यापारीहरुले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड