दमक/झापाको दमकस्थित जेसिज चोकमा शनिबार रमिता देखिन्छ । यो सडक सवारी पार्किङ स्थल हो की सडक हो छुट्याउन निक्कै मुश्किल पर्छ । त्यति मात्र नभएर ढलमाथि डाक्टरहरुले सवारी राख्दा समेत यहि कार्वाही हुदैन ।

यहाँ रहेका क्लिनिकहरुमा आउने बिरामी, डाक्टर र बिरामी ल्याएका सवारी साधन राख्ने ब्यवस्था नहुदा यहाँ ठुलो समस्या पैदा हुदै आएको छ । त्यहि नजिक पटके सवारी कर उठाइदा सवारी साधन रोकिन्छ । यसले पनि यहाँ भिडभाड हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेर्नुहोस् भिडियो