दमक/सामाजिक सञ्जाल फेसबुकमा पशु बलिका तथा मासुमंसका तस्विरहरु राखेको देखेपछि कतिपय प्रयोगकर्ताहरुले यसमा आक्रोश पोखेकाछन् । यस्ता तस्विर नराख्न आग्रह गरिएको पाईएको छ ।