दमक/प्रधानमन्त्री केपी शर्मा ओली केहिदिन यता अस्वस्थ रहेकाछन् । नेकपाका अध्यक्ष समेत रहेका ओली शनिबार आफैले राखेको चियापान कार्यक्रममा नआएपछि उनको स्वास्थ्य अवस्थाबारे सबैको चासो गएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले आइतवार एक बिज्ञप्ति जारी गरेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएकाछन् । जस अनुसार स्वास्थ्यमा क्रमिक सुधार रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड