काँकारभिट्टा । रेष्टुरेन्टको पर्खाल भत्किएर आज बिहान एक भारतीय मजदुरको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयका डीएसपी दुर्गाराज रेग्मीका अनुसार सडक फराकिलो पार्न नाला बनाउने क्रममा धुलाबारीस्थित चाम्लिङ रेष्टुरेन्टको पर्खाल भत्किएर पुर्दा भारत बिहारको सुपौल निवासी मजदुर ५५ वर्षीय सुवोल सिंहको मृत्यु भएको हो । घटनामा २२ वर्षीय विरन सिंह, १९ वर्षीय तिलक सिंह र २१ वर्षीय नाहिर आालम घाइते छन् । उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
एक भारतीय मजदुरको मृत्यु भएको छ
सवाल नेपालसंवाददाताशनिबार, १३ माघ २०७३

एक भारतीय मजदुरको मृत्यु भएको छ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



