पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको झिलझिलेमा सवारी दुर्घटना भएको छ । मोटरसाइकलमा सवार दुई जना सडकमा लडिरहेको अवस्थामा उद्धार गरिएको छ ।

उनीहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । यस विषयमा थप जानकारी आउन बाँकीछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड