दमक/झापाको दमक आजबाट शुक्रबार फेरी प्रत्येक शुक्रबार बन्द हुन थालेको छ । चाडपर्वको अवसरमा शुक्रबार दमक खुला गर्ने निर्णय गरेको दमक उद्योग बाणिज्य संघले छठ सकिएपछि पुन शुक्रबार बन्द गर्ने निर्णय गरेको हो ।

आज शुक्रबार पनि बजार बन्द बनेको छ । बाणिज्य संघले अब बजार खुला राखे जरिवाना गर्ने बताईएको छ । बषौदेखि हरेक शुक्रबार दमक बजार बन्द हुने गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड