एजेन्सी । बाटोमा हिँडिरहेका बेला अचानक कार आएपछि दुई जना मानिस मृत्युको मुखबाट जोगिएका छन् । गल्लीमा हिँडिरहेका बेला नजिकै छेउमा कार आउँछ।

युवकले युवतिको हात समातेर उफे्रर छेउमा हाम फालेपछि जोगिएका हुन् । सिसिटिभीमा कैद भएको डरलाग्दो फुटेजमा देख्न सकिन्छ एक जोडी गल्लीमा डिँडिरहेका बेला कार तिव्र गतिमा आइरहेको हुन्छ र नजिकै दुर्घटनामा समेत परेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

युवकले नै आफ्नो साथमा रहेकी केटी साथीको जीवन बचाएका हुन् । नोभेम्बर १० को यो घटना पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको छ । हेर्नुहोस् भिडियो

https://video.dailymail.co.uk/preview/mol/2018/11/20/3749613962900647974/636x382_MP4_3749613962900647974.mp4