दमक/नेपाली काँग्रेस झापा क्षेत्र नं. ५ का क्षेत्रीय सभापती ढुण्डी भण्डारीले दमकमा देखाईएको बिकाशका सपनाहरु सपनामै सिमित भएको भन्दै कडा आलोचना गरेकाछन्।

औद्योगीक करिडोर, बुद्ध मुर्ति देखी भ्यु टावर सम्मको काममा कुनै प्रगती नभएको उनले आरोप लगाए । उनले प्रधानमन्त्रीको सचिवालयले जन आक्रोस सान्त बनाउन बेला बेला काम भएको भन्दै प्रचारमात्र गरेको जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले दमकमा वडाध्यक्षहरुलाइ पनि आरोप लगाए । वडाध्यक्षहरुले आफ्ना छोराहरुलाइ बिकास निर्माणमा लगाएकाछन् । उनले स्थानीय जनप्रतिनिधिहरुप्रति आक्रोश पोखे ।