दमक/ धुर्मुस सुन्तली फाउन्डेसनले अपाँगता भएकाहरुलाइ सहयोग गर्ने भएको छ । आज दमक नगरपालिका र अपाँगता भएकाहरुको साझा संस्था अपांग सहयोग समिति दमकमा उनि आएर यस बिषयमा छलफल गरेको मदन बोहराले जानकाकरी दिए ।
अपांगताको क्षेत्रमा १ न प्रदेश मा हुने नमुना परियोजनाको लागि उनि दमक आएकाहुन्। उक्त परियोजना दमकमा हुनसक्ने बताइन्छ , फाउन्डेसनका अनुसार अपांगता संरक्षण केन्द्रको विशेष भवन निर्माण सम्पन्न गरि २०७६ बैसाख भित्र हस्तान्तरण गर्ने योजना रहेको छ ।











