दमक/झापाको दमक चोकमा केहिबेर अघि सडक दुर्घटना भएको छ । सडक दुर्घटनामा परेर २ जनाको मृत्यु भएको बताइएपनि प्रहरीले यसको औपचारिक पुष्टि गरेको छैन ।  घटनाबारे थप विवरण आउन बाँकी छ । भारतीय गाडिले ठक्कर दिएको बताइन्छ ।