दमक/झापाको कमल गाँउपालिकास्थित केर्खा बजारमा केहि समयअघि मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परेर एकजनाको ज्यान गएको जनाइएको छ । प्रहरीका अनुसार अहिले केहिबेर अघि भएको र्दुटनमा २६ बर्षिय पुर्णराज लिम्बुको मुत्यु भएको हो ।
उनको स्थायी ठेगना तेह्थुमका जलजले रहेको बताईएको छ । को ९ प ९८७१ र को १२ प ७५२२ नम्बरको मोटरसाइकल जुधेको र बिस्तृत विवरण आउन बाँकी रहेको घटनास्थल रहेको प्ररीले बताएको छ ।










