दमक/पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगी सडकखण्डमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । आज दिउसो रतुवापारी दुर्घटनाहुँदा ५० बर्षिय ईन्द्रबहादुर बुढाथोकीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनको उपचारको क्रममा नोवेल अस्पतालमा न्यान गएको बताइन्छ । पूर्वबाट पश्चिम आउँदै गरेको मे १० प ७६२७ नम्बरको मोटरसाईकलले सोहि दिशातर्फ जादै गरेको साईकलयात्रीलाई ठक्कर दिदा दुर्घटना भएको हो ।
दमक नजिकै रतुवापुल पारी दुर्घटना, एकजनाको गयो ज्यान
सवाल नेपालसंवाददाताशुक्रबार, २७ मङ्सिर २०७५
१५५शेयर

दमक नजिकै रतुवापुल पारी दुर्घटना, एकजनाको गयो ज्यान
यो समाचार शेयर गर्नुहोस्:
१५५शेयर

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



