दमक/पुर्व युवराज्ञी हिमानी शाहले आफ्नो फेसबुक पेजमा भावुक किसिमको स्टाटस लेखिकीछन् । उनले लेखेकीछन्
नमस्ते
१, बेद पढ्न जति सजिलो छ ,
वेदना पढ्न त्यति नै कठिन छ !!!
२, सम्बन्धको दिर्घायुको लागि
एक अर्काको "भावना" बुझ्ने गर्नुस
"सम्भावना" होइन ।
३, जिन्दगीको यात्रा,
यसरी नै चलिरहन्छ।
मन मिल्ने हरू जाेडीदै जान्छन् ,
मन नमिल्न हरू छाेडिदै जान्छन् !!
शुभ पल











