दमक/झापाको दमक बहुमुखि क्याम्पसमा प्राध्यपकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दि गरेकाछन् । आफुहरुको माग वेवास्था गरेको भन्दै प्राध्यापकहरुले पढाइमा अवरोध नहुने गरी क्याम्पस प्रमुख उत्तमप्रसाद भट्टराइको कार्यकक्षमा ताला लगाएको पाईएको हो ।
प्रजातन्त्रबादी प्राध्यापक संघ इकाइ समिति दमकले ३ दिनअघि देखि तालाबन्दि गरेको पाईएको हो ।










