दमक/मोरंग उर्लाबारी – ७ स्कूलडाँडा स्थित रामबहादुर थापाको घरमा अघि साँझ आगलागी हुदा एकजनाको ज्यान गएको र अहिले आगो नियण्त्रणमा आएको जनाईएको छ । आगलागिको कारण भने अहिलेसम्म खुलेको छैन ।

आगलागिमा परेर थापाकी बुहारी रीना थापाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागिको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घर जलेर पुर्ण रुपमा नष्ट भएको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड