दमक/होटल ब्यवसायी संघ माइवारी दमक झापाको अध्यक्षमा पुन राजन दंगाल चयन भएकाछन् ।
सर्वसम्मत रुपमा दंगाल चयन भएको बताईएको छ । बरिष्ठ उपाध्यक्षमा सुधिर प्रधान, उपाध्यक्ष कुमार गौतम, महासचिबमा मदन ढकाल, सचिबमा योगराज दंगाल सर्वसम्मत रुपमा चयन भएकाछन् ।
यसैगरी कोशाध्यक्षमा कुमार खनाल र सदस्यहरुमा भुपेन्द्र न्यौपाने, नन्दप्रसाद चम्लागाइ, गणेश अधिकारी, दीपेन्द्र बुढाथोकी, शकुन्तला कार्की, अम्बिका कुमाल रहेकाछन् ।










