दमक/पछिल्लो समयमा बैकहरुले मनलाग्दी ब्याज बढाएर उठिवास हुने अवस्था आएका दमकका ब्यवसायीहरु बैक घटने आशमा बुझ्न बैक धाउन थालेकाछन् । बैक ब्याज घटेको र घट्ने समचारहरु आएपछि आफुहरुको ब्याज घटाउन माग गर्दै उनिहरु दमकका बैकहरुमा धाउन थालेका हुन् ।

माथिबाट केहि निर्देशन नआएको र अहिले केहि गर्न नसक्ने जनाउदै ब्यवसायीहरुलाइ बैकहरुले निराश बनाउने गरेकाछन् । सम्झौता एउटा र अहिले ब्याजदर अर्को गर्दा बैकबाट दमकका धेरै ब्यवसायीहरु पीडित बनेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकका एक ब्यवसायीका अनुसार आफुले ८ प्रतिशत ब्याजदर कबुल गरेर लिएको पैसाको अहिले १२ प्रतिशत ब्याज बुझाउनु परेको छ । बैकले कुनै जानकारी नदिइ ब्याज बढाएको उनले आरोप लगाए । बोल्दा पनि फेरी कुनै बैकले पछि ऋण नदेला भन्ने चिन्तछ, उनले भने ।