काठमाडौं — चीनको एक सडकमा सुगाले सानो साइकल चलाएको छ ।

पिपुल्स डेली चाइनाले आफ्नो ट्विटर ह्यान्डलमा सुगाले साइकल चलाएको भिडियो क्लिप पोस्ट गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सानो तीनचक्के साइकलमा चढेर सुगाले चुच्चोले पाइडल चलाएको देखिन्छ ।

https://twitter.com/PDChina/status/1078561188622020608