दमक/बुधबार राष्ट्रपति बिद्यादेबी भण्डारी गौरादहको महारानीझोडा आउदा नेपाली सेनाको हेलिकप्टरमा अवतरणमा समस्या भएको छ । अस्थाइ हेलिप्याड बनाइएपनि त्यहाँ ल्याण्ड हुने क्रममा धुलो उडेपछि फन्को मारेर त्यो भन्दा बाहिर ल्याण्ड भएको थियो । (हेर्नुहोस भिडियो)
गौरादहमा राष्ट्रपतिको हेलिकप्टर हेलिप्याडमा अवतरण हुन सकेन, धुलोको मुश्लोले बन्यो कुहिरी मण्डल (भिडियो)
सवाल नेपालसंवाददाताबुधबार, १७ पुस २०७५
८९३शेयर

गौरादहमा राष्ट्रपतिको हेलिकप्टर हेलिप्याडमा अवतरण हुन सकेन, धुलोको मुश्लोले बन्यो कुहिरी मण्डल (भिडियो)
यो समाचार शेयर गर्नुहोस्:
८९३शेयर

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



