प्रकाश योगी

लोक दोहरी गायक प्रकाश कटुवाल लाई निर्बिरोध अध्यक्ष मा चयन गरेर रामेछाप सास्कृतिक कलाकार समाज को भेला सम्पन्न भयको छ ।अमृत सुनार ले नया कार्य समिती लाई आज का मिति बाट कार्यभार सुम्पिएका छन । कलाकार को हक हित र संरक्षण मा आफू सधै कटिबद्ध रहने र यो समिती मा सबै को प्रतिनिधित्व हुने गरि समिती बनेको अध्यक्ष कटुवाल ले जानकारी दिनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समाज को २१ सदस्यीय नब निर्मित कार्यसमिति मा अध्यक्ष:- प्रकाश कटुवाल

बरिष्ठ उपाध्यक्ष:- रामकुमार पौडेल

उपाध्यक्ष:- सीता थापा

उपाध्यक्ष:- रामकुमार कार्की

उपाध्यक्ष:- सुन्दर बिरही पाख्रीन

महासचिव:- उत्तम पौडेल

प्रवक्ता:- कुमार कार्की

सचिव:- बिफा घिसिङ्

सहसचिव:- उत्तम सुबेदी

कोषाध्यक्ष:- नबिना घिसिङ्

सह-कोषाध्यक्ष:- युनिक भोजराज बि.क.

सदस्य:- प्रेमशिला योञ्जन्

सदस्य:- सन्ध्या शानु घताने

सदस्य:- सुन्दर गोपाल पौडेल

सदस्य:- सुरज लामा (घिसिङ्)

सदस्य:- एच्. बी. कार्की बिन्दास्

सदस्य:- तीर्थ बिरक्त पाख्रीन्

सदस्य:- बिनोद लामा

सदस्य:- सुशान्त कार्की

सदस्य:- एच्. बी. रसाईली

सदस्य:- संगम लामीछाने रहेका छन कार्यकाल सफल रहोस हाम्रो शुभकामना ।