दमक/झापाको कमल गाँउपालिकाको सितापुरीमा आज विहान दुर्घटना भएको छ । दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ ।

मे १ ख १९५७ नम्बरको ट्रकले ठक्कर दिदा ४२ बर्षिय शिव लामिछानेको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र यक्तेनले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ट्रक र ट्रक ड्राइभर नियण्त्रणमा लिएर थप अनुसन्धान भइरहेको समेत उनले जनाएकाछन् ।