दमक/दमक जेसिजको अध्यक्षका उम्मेदवार गोपाल गुरागाइले ककसमा पुगेर उम्मेदवारी फिर्ता गरेकाछन् ।

सहमति र सहकार्यलाइ जोड दिदै उनले भावुक मन्तब्य दिदै अध्यक्ष पद छाडेकाहुन् । उनले जेसिजमा अध्यक्ष बाहेकका सबै पदहरु सम्मालिसकेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनि दमक जेसिजका प्रमुख दाबेदार रहेका थिए ।